Connect with us

आफ्नै आमा पराइ पुरुष सँग यौ’न क्रि’डा गरी रहेको बेला छोराले देखे पछी (भिडियो हेर्नुहोस )

आफ्नै जन्म दिने आमा सँग अ’बैध स’म्बन्ध राख्दै गर्दा भोजपुर नगरपालिकाका नेकपा अध्यक्ष गञ्जाधन राई प’क्राउ परे । गत तिहारको बेला आफ्नै घरमा आएर आमा सँग अ’बैध स’म्बन्ध राखेको भन्दै आफ्नै आमा र नेकपा नेताको ह’र्कत समाजमा खोलिदिएका छन ।शनिबार समाजको भद्रभलादमीकै बीचमा छोराले आफ्नो आमालाई नेकपा नेता सँग यौ’न क्रि’डा गरेको भन्दै समाजमा पोल खोलेका हुन ।

गन्जाधन राई आफ्नो आमालाई कोठमा अ’बैध यौ’न स’म्बन्ध राखिरहेको बेला भेटेको भन्दै समाजको अगाडी भने पछि अहिले भोजपुर नगरपालिकामा खै’लाबैला म’च्चिएको छ ।विवाहित गन्जाधनले विवाहित महिलालाईनै अ’बैध स’म्बन्ध राखेको भन्दै गाउँलेहरुले समेत आ’पत्ती जनाए पछि अहिले गन्जाधन फ’रार भएका छन ।भोजपुर नगरपालिकाका वडानम्बर ११ का वडाअध्यक्ष अशोक राईले घ’ट्नाको विषयमा अहिले पनि छलफल भईरहेको बताए ।यता महिलाले भने यस्तो सम्बन्ध नरहेको बताएकी छिन् ।

महिलाले पिक्नीक खान जानका लागि पैसा माग्न लगाएको र आमाले नदिएपछि छोराले गन्जधन राईसंग भाईटिकाको दिन बसेको थियौँ हैन भनेर आ’रोप लगाएको बताईन । छोराले जा’ड खाएर मा’तेको वेलामा यस्तो कुरा गरेको बताईन् । भिडियो हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.