Connect with us

आकाश र पुजालाई छोरा बुहारी भने पछी सबले विवाहा गराइ दिने भन्दा आकाश लाजले भुतुक्क (भिडियो सहित )

नेपालमा कमै नायिकाको मात्र स्टारडम देखिन्छ । नायिकाकै भरमा दर्शक हलसम्म आउने कुरा पनि विरलै भेटिन्छ । ति थोरै मध्येकी एक नायिका हुन पुजा शर्मा ।शुरुवाति दिनमा पुजाको पनि स्टारडम देखिएको थिएन । तर, ‘प्रेम गीत’ पछि उनलाई पनि फर्केर हेर्न परेन । व्यवसायिक रुपमा सफलताको खुड्किलो चढ्दै गइन । अहिले त्यही स्टारडमले पुजालाई पनि थिचेको छ । अहिले चलचित्र सफल हुनुपर्ने दवाव छ उनमा । आफ्ना कारण पनि दर्शक हल सम्म आउछन् भन्दा त खुशी लाग्छ नै तर, पुजालाई ति दर्शकलाई कसरी खुशी बनाइराख्ने भन्ने कुराले पनि सताउँदो रहेछ ।

त्यसैले उनी प्रि–प्रोडक्सन, प्रोडक्सन र पोष्ट प्रोडक्सनको समयमा पनि चलचित्र सफल हुनुपर्ने पुजाको शव्दमा भन्दा दर्शकको मन जित्नुपर्ने दबाबबाट बाहिर निस्कन सक्दिनन् । त्यही दबाबले सधै राम्रो काम गर्न प्रेरित गर्ने उनको भनाई छ । पुजा चलचित्रमा आफुले पहिलेका भन्दा अझ बढी मेहनत गरेको भन्दै काममा चुनौति भएपनि शत प्रतिशत न्याय गरेको बताउँछिन् । भिडियो सहित

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.