Connect with us

तीन करोड नेपालीलाइ चकित पार्ने अलौकिक माता भेटियो माताको शक्ती देखेर पत्रकार जिल्ल (भिडियो हेर्नुहोस )

पशुपती वरपर घुम्ने एक जना माता घुम्ने गर्छिन्,उनको अनुसार उनमा दैबी शक्ती छ । उनि भन्छिन उनलाई माता हु भनेर महसुश भयो रे यसै क्रममा हामीले सोध्यौ तपाईं के के गर्न सक्नु हुन्छ उनले भनिन डाक्टर,धामी झाकृले जे गर्न सक्दैनन म त्यो सब ठीक पार्छु जस्तो सुकै बिरामी ठीक पार्छु भनिन । पानी परेको रोक्न सक्छु धर धरी पानी पर्न सक्छु ।

उनको कुरा हामिलाई रमाइलो लाग्यो हामीले अहिले तुरुन्त पानी पार्न सक्नु हुन्छ भनेउ उनले मन्त्र पढ्न सुरु गरिन कारीब ५ मिनेट पछी पानी पनि छिट्यायो हामीले बिस्वास गर्‍यौ। अब हामीले उनको वक्तिगत कुरा सोध्यौ तपाईंको घर कहाँ हो ? उनले भनिन बौद्ध हो तर मलाई नै थाहा नदिइ भु माफिया लगेर सब जग्गा अरुको नाममा पास गरेछन भनेर बिलौना गर्न थालिन । बाकी भिडियो मा हेर्नुहोस

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2017 ostake.